रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
ratopati.com · Wed Jun 24 02:37:34 GMT 2026

रौतहट । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा गढीमाई नगरपालिका ६ बस्ने वर्ष २० काअनिल कुमार साह र सोही ठाउँका वर्ष २० का राम नारायण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)