जावलाखेल ‘विन्टर च्याम्पियन’
ekantipur.com · Mon May 01 00:56:21 GMT 2023
काठमाडौँ — कीर्तिमान आठपल्टको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब सबैभन्दा खराब लयबाट उक्सिन सकेको छैन । यसक्रममा उसले आइतबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा चर्च ब्वाइजविरुद्ध ३–० को हार बेहोरेको छ ।
तस्बिर : चर्च ब्वाइजका अनन्त तामाङ गोल गरेपछि ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)