मधेसको खानेपानी समस्या समाधान गर्न माग
khabarhub.com · Sun May 31 07:12:24 GMT 2026

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा बढेसँगै खानेपानीको समस्या गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)