ताकम गाउँ
baahrakhari.com · Wed Sep 16 01:52:15 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम गाउँ र पृष्ठभूमिमा बादलले ढाकेको अवस्थामा देखिएको गुर्जा हिमाल । ताकम गुरिल्ला, धौलागिरि चक्रीय, ढोरपाटन र गुर्जा पदमार्गमा समेटिएको जातीय विविधतायुक्त बस्ती हो । तस्बिरः सन्तोष गौतम/रासस
#गाउँ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)