पानामा विश्वकपबाट बाहिरियो, क्रोएसियाको नकआउट सम्भावना जीवितै
nepalpress.com · Wed Jun 24 02:45:07 GMT 2026
काठमाडौँ । क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरण पुग्ने आशा जीवित राखेको छ ।
मंगलबार टोरन्टो स्टेडियममा भएको समूह ‘एल’ को खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आन्टे बुडिमिरले निर्णायक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)