मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

onlinekhabar.com · Sun May 31 07:10:26 GMT 2026

१७ जेठ, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले संसद्‌मा पेस गरेको बजेटमा आफूहरूको सेवासुविधा बढाउनेबारे पुनः विचार गर्न माग गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी बजेटमा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीकोे तलबमान, स्थायित्व तथा सामाजिक सुरक्षाको विषयमा प्रष्टता आवश्यक रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)