च्याम्पियन्स लिग उत्सव माउने क्रममा फ्रान्समा झडप, ४ सय बढी पक्राउ
onlinekhabar.com · Sun May 31 07:13:54 GMT 2026

१७ जेठ, काठमाडौं । फ्रान्समा फुटबल क्लब पीएसीजीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा आर्सनललाई हराएपछि उत्सवका मनाउने क्रममा देशभर फुटबल समर्थक र प्रहरीबीच झडप हुँदा ४०० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्।
राजधानी पेरिसमा बस, रेल तथा अन्य यातायात सेवामा अवरोध पुर्याउने अशान्ति नियन्त्रण गर्न हजारौं प्रहरी परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)