मुगुमा लगातार दुई पटक भूकम्प
nepallive.com · Wed Sep 16 01:56:04 GMT 2026

मुगु– मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ। भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)