सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
nepallive.com · Wed Sep 16 01:59:25 GMT 2026

सिरहा– सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार भदौ ३० गते राति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)