अमेरिकी नियामककै खुलासा : इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव
kendrabindu.com · Wed Sep 16 01:59:19 GMT 2026

काठमाडौं । इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो । इन्सपेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकाय हो ।
उक्त निकायका अनुसार फेब्रुअरी यता इरानसँगको युद्धमा हतियारमा मात्रै अमेरिकाको २२ अर्ब डलर बढी खर्च भएको छ । युद्धका कारण अमेरिकाको हतियार भण्डारण रित्तिँदै गएको उक्त कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)