टिमुरेमा सशस्त्रको बीओपीले धान्दैछ राज्यको उपस्थिति
ekantipur.com · Wed Sep 16 01:56:37 GMT 2026

टिमुरेमा सशस्त्रको बीओपीले धान्दैछ राज्यको उपस्थिति
बाढीले पूरै बस्ती बगाउँदा बगरबाट करिब ७० मिटरको दूरीमा रहेको बीओपी मात्रै जोगिएको छ । अनकन्टार बनेको यो स्थानमा मानिसबाहेक सबैथोक देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)