बागलुङका पार्टी कार्यालयमा तोडफोड
barnanmedia.com · Tue Sep 09 21:41:20 GMT 2025

बागलुङमा जेनजी आन्दोलनले उग्ररुप लिएको छ ।
प्रदर्शनकारीहरुले यहाँस्थित राजनैतिक दलका पार्टी कार्यालयहरू तोडफोड गरी क्षति पु¥याएका छन् । उनीहरुले मङ्गलबार साँझ बागलुङस्थित नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)