दसैँमा आउने ‘आ बाट आमा २’ को हङकङ राइट्स बिक्री
nagariknews.nagariknetwork.com · Wed Jun 24 02:29:27 GMT 2026

आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ।
चलचित्रको केही दृश्य अझै छायाङ्कन गर्न बाँकी छँदै निर्माण टिम र हङकङका वितरकबीच प्रदर्शन अधिकारका लागि कागजी सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)