मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यक्रमबिना नै बजेट खर्च

gorkhapatraonline.com · Sat Dec 16 00:41:51 GMT 2023

राममणि दाहाल

हेटौँडा, मङ्सिर ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले बागमती प्रदेश सरकारले वार्षिक नीति तथा कार्र्य क्र ममा व्यवस्थाबिना नै बजेट कार्यान्वयन गर्न लागेकोप्रति ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले वार्षिक नीति तथा कार्य क्र म र बजेटमा व्यवस्था नगरी आर्थिक वर्षको मध्यमा आइपुग्दा कार्य क्र म र योजना थप गर्न लागेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)