कप्तानमा सन्दीपको पुनरागमन सही साबित, एसिया कप छनोटसँगै अब लिग-२ को चुनौती
ratopati.com · Wed Sep 16 02:03:44 GMT 2026
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिएको छ।
क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व हस्तान्तरण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)