काठमाडौँको चाबहिलमा रहेको ओम अस्पताल क्षेत्रमा तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली
barnanmedia.com · Tue Sep 09 21:50:05 GMT 2025

काठमाडौँको चाबहिलमा रहेको ओम अस्पताल क्षेत्रमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि नेपाली सेनाको टोली पुगेको छ।
घटनास्थलबाट केही शंकास्पद गतिविध भइरहेको सूचना प्राप्त भएपछि सेनाको टोली त्यहाँ पुगेको थियो। अस्पतालको ठिक पछाडिपट्टि एक समूहले तोडफोड गर्न थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)