रास्वपा केन्द्रीय सदस्यमा चार सयभन्दा बढीको उमेदवारी
baahrakhari.com · Wed Jun 24 02:55:17 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उमेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)