खुम्चिँदै गएको चिलको छाया
ekantipur.com · Wed Sep 16 02:05:12 GMT 2026

खुम्चिँदै गएको चिलको छाया
भियतनाम युद्धपछि नै अमेरिकीहरूको विश्वसनीयता कम हुँदै गएको हो, अफगानिस्तानपछि भने अमेरिकाको मित्रता त्यसको शत्रुताभन्दा पनि खराब हुने रहेछ भन्ने कुरा पटक–पटक सावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)