पेट्रोलियम उत्पादनका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौताको गृहकार्य
corporatenepal.com · Sun May 31 07:25:42 GMT 2026

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)