एनआईसी एसिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित
lokaantar.com

एनआईसी एसिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने क्रममा जलविद्युत् क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत् आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)