मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

onlinekhabar.com · Sat Jan 07 01:21:43 GMT 2023

२३ पुस, गलकोट । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि ।

विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)