आयोगका नवनियुक्त उपाध्यक्ष शाहीद्वारा शपथग्रहण
baahrakhari.com · Thu Mar 23 18:05:00 GMT 2023
सुर्खेत । कर्णाली प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उपाध्यक्ष शाहीलाई आज पद तथा गोपनीयताको शपथ गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)