१५ जिल्ला न्यायाधीशको सरुवा सिफारिस,को कहाँ ?
barnanmedia.com · Wed Sep 16 02:02:03 GMT 2026

न्याय परिषद् बैठकले जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवा गरेको हो।
जसमध्ये हाल सिन्धुली जिल्ला अदालतमा काजमा रहेका न्यायाधीश किशोर घिमिरे सिन्धुली जिल्ला अदालत,कास्की जिल्ला अदालतमा काजमा रहेका न्यायाधीश दिपक ढकाल कास्की जिल्ला अदालत,सप्तरी जिल्ला अदालतमा काजमा रहेका न्यायाधीश सन्तोषप्रसाद पराजुली सप्तरी जिल्ला अदालतमा सरुवाका लागि सिफारिस भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)