‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
kendrabindu.com · Wed Jul 15 12:48:33 GMT 2026

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन् ।
देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)