सेयर बजार बढ्दा किन बन्यो लामो रातो मैनबत्ती?
setopati.com · Wed Sep 16 02:15:00 GMT 2026

सेयर बजारमा दुई रङको आफ्नै महत्त्व हुन्छ— रातो र हरियो।
रातोले बजार घटेको र हरियोले बढेको संकेत गर्छ। मैनबत्ती चित्र विश्लेषणमा पनि यी दुई रङको विशेष महत्त्व हुन्छ। मैनबत्तीको रङले निश्चित अवधिमा बजारमा खरिदकर्ता बलिया थिए कि बिक्रीकर्ता भन्ने संकेत दिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)