मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

makalukhabar.com · Wed Sep 16 02:18:37 GMT 2026

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ ।

क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)