मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तालिवानको विरोध गर्ने महिलालाई के गरियाे?

barnanmedia.com · Sat Jun 15 22:27:04 UTC 2024

तालिबानले महिलाको शिक्षा, रोजगारी र सार्वजनिक स्थलहरूमा घुम्न प्रतिबन्ध लगाएपछि केही महिलाहरूले सुरुमा यी नयाँ नियमहरू तोडेर सडकमा प्रदर्शन गरे।

तर राजधानी काबुल र अन्य शहरहरूमा खाना, काम र स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका महिलाहरूले चाँडै तालिवानको पूर्ण शक्ति महसुस गरे। प्रदर्शनकारीहरूले भने कि उनीहरूलाई कुटपिट गरियो, अपमानित गरियो, जेल हालियो र ढुङ्गाले हानेर मार्ने धम्कीसमेत दिइयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)