नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री साराले ‘एसेन्ट समिट’ मा मुख्य मन्तव्य राख्ने
nagariknews.nagariknetwork.com · Sun May 31 07:41:28 GMT 2026

सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेकी छन्।
नेपालस्थित अमेरिकी दूतावासले आइतबार उनलाई नेपालमा स्वागत गर्दै भ्रमणका मुख्य एजेन्डा र कार्यक्रमहरूबारे आधिकारिक जानकारी गराएको हो। नेपाल बसाइका क्रममा उनले यहाँको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रका विविध पक्षहरूसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
रिचार्ड वर्मा
काठमाडौँ