आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव
ratopati.com · Wed Sep 16 02:22:48 GMT 2026

काठमाडौँ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तयार भई मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी भएको छ।
कानुनमन्त्री सोबिता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा छ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)