कार्यसम्पादन मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो ७०.५ अङ्क
lokaantar.com

काठमाडौँ महानगरपालिकाले गरेको कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव पाँच अङ्क प्राप्त गरेको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि छलफल गरी पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)