साउथ चाइना सी विवाद: फिलिपिन्सले संयुक्त राष्ट्रसंघमा चीनविरु
barnanmedia.com · Sat Jun 15 22:31:54 UTC 2024

फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्वीपीय शेल्फमा आफ्नो दावी राखेको छ। यस क्षेत्रमा चीनसँगको विवाद निरन्तर बढ्दै गएको छ ।
फिलिपिन्सको विदेश मन्त्रालयले भनेको छ कि संयुक्त राष्ट्र संघमा औपचारिक रूपमा दर्ता गरिएको दावीको उद्देश्य दक्षिण चीन सागरको बृहत् महाद्वीपीय शेल्फमा विशेष अधिकार सुरक्षित गर्ने र यसको प्राकृतिक स्रोतहरूको दोहन गर्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)