इरान र स्वीडेनबीच कैदी आदानप्रदान लगभग पूरा, हमिद नूरी फर्कने
barnanmedia.com · Sat Jun 15 22:29:15 UTC 2024

इरान र स्वीडेनबीच सुरु भएको कैदी आदानप्रदान लगभग अन्त्य हुन लागेको छ ।
यससँगै इरानी न्यायिक अधिकारी हमिद नौरी तेहरान र स्विडेनी कूटनीतिज्ञ जोहान फ्लोडेरस र दोहोरो नागरिक सईद अजीजी स्टकहोम फर्कनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)