मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भीरबाट टेम्पो गुल्टाइएको प्रकरणः वन कर्मचारीले पीडितलाई ५ लाख क्षतिपुर्ती दिने सर्तमा विवाद सल्टाइयो !

arthasarokar.com · Wed Jun 24 03:13:51 GMT 2026

काठमाडौँ । कैलालीमा भीरबाट टेम्पो गुल्टाइएको प्रकरणमा वन कर्मचारीले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएका छन् । छानविन समितिको काम नसकिँदै वन कर्मचारीले पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)