१० महिनामा ३१ अर्ब ३१ करोडका सवारीसाधन आयात
lokaantar.com

चालु आर्थिक वर्षको प्रथम १० महिनामा ३१ अर्ब ३१ करोड मूल्य बराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा नौ अर्ब ६५ करोडले आयात बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)