प्रतिनिधि सभा बैठक सुरू (लाइभ)
annapurnapost.com · Sun May 31 07:41:58 GMT 2026

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरू भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक करिब आधी घण्टा ढिलो गरी सुरू भएको हो।
बैठकमा प्रतिनिधि सभा नियमावली सम्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०८३ माथि दफावर छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)