सडक पूर्वाधारको बजेट : २८ अर्ब ५२ करोडमा देशभरका खाल्टाखुल्टी पुर्ने योजना, धरैमा बजेट नै परेन
nepalbahas.com · Sun May 31 07:41:21 GMT 2026

सडक पूर्वाधारको बजेट : २८ अर्ब ५२ करोडमा देशभरका खाल्टाखुल्टी पुर्ने योजना, धरैमा बजेट नै परेन
१७ जेठ, काठमाडौं । सडक र पूर्वाधारका क्षेत्रमा यो पटक पनि सरकारले योजना दिने तर, बजेट नदिने पुरानो रोगलाई निरन्तरता दिएको छ । कतै साना योजनामा बजेट धेरै परेको छ भने कतिपय आवश्यक योजनामा बजेट नै परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)