मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध,

barnanmedia.com · Tue Sep 09 22:11:01 GMT 2025

काठमाडौँ महानगर क्षेत्रभित्र बढ्दो सुरक्षा जोखिम, दुर्घटना, आगलागी र स्वास्थ्य चुनौतीलाई मध्यनजर गर्दै संयुक्त अपरेशन केन्द्रमार्फत सेवा उपलब्ध गरिने भएको छ।

काठमाडौँ महानगर प्रहरीले नेपाली सेनासँगको सहकार्यमा संयुक्त अपरेशन केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ। यसमार्फत आपतकालीन अवस्थामा सुरक्षा, स्वास्थ्य सहयोग तथा दमकल सेवा उपलब्ध हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)