एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा
baahrakhari.com · Fri Sep 10 00:49:00 GMT 2021
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।
स्थायी कमिटी बैठकमा चालु संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)