जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी
nepalnews.com · Wed Sep 16 02:34:49 GMT 2026

जुम्ला। चालु आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार संघीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठ वटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब नौ करोड ४३ लाख रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)