आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
barnanmedia.com · Wed Sep 16 02:27:50 GMT 2026

देशका विभिन्न स्थानमा बुधबार वर्षाको सम्भावना छ । दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)