जेनजी अभियन्ता माजिद अन्सारी डिस्चार्ज
barnanmedia.com · Wed Jul 15 12:54:55 GMT 2026

जेनजी अभियन्ता माजिद अन्सारी डिस्चार्ज भएका छन्।
अन्सारी बुधबार साँझ काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्। प्रहरीको कुटपिटबाट घाइते भएका उनी चार दिन अस्पताल बसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)