संसद्मा पहिलो पटक जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाह (LIVE)
nepalviews.com · Sun May 31 07:53:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा पहिलो पटक विपक्षी दलहरूका प्रश्नको जवाफ दिँदै छन् ।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आइरहेका थिए । यसै क्रममा प्रधानमन्त्री शाहले अकस्मात संसद्मा विपक्षीहरूका प्रश्नको जवाफ दिने भनेर समय माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)