दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात
barnanmedia.com · Sun May 31 07:46:43 GMT 2026

चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)