मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटमन्त्री बन्दै रञ्जिता, सिकेलाई परराष्ट्रमन्त्रीको अफर

barnanmedia.com · Sat Jun 15 22:43:21 UTC 2024

काठमाडौं। जसपा फुटेपछि उपेन्द्र यादवले सरकार छाड्न पर्यो। अशोक राई समूहले सरकारलाई समर्थन गरेपछि यादवले उपप्रधान एवं स्वास्थ्यमन्त्रीबाट राजीनामा दिए। लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुपर्यो। प्रचण्डलाई यादव नेतृत्वको जसपाले विश्वासको मत दिएन।

तर, उनको कुर्सी जोगाउन नागरिक उन्मुक्ति पार्टी आइपुग्यो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसदलाई विश्वासको मत दिन लगाएपछि स्पष्ट बहुमत पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)