पूर्वानुमान महाशाखाले सार्वजनिक गर्यो भदौ २ सम्मको नदी जोखिम विवरण
himalpress.com · Wed Sep 16 02:38:20 GMT 2026

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न नदीको बहावको पूर्वानुमान सार्वजनिक गरेको छ। शाखाकझ बुलेटिनमा ३ दिन मुख्य एवं ठूला नदीहरू उल्लेखीय बढ्ने बताइएको छ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल नियन्त्रणमै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)