सुक्खा पहिरोले शुक्रबारदेखि खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध
deshsanchar.com · Sun May 31 07:43:21 GMT 2026

खाँदबारी- सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ सिरेकस्थित कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)