च्याम्पियन्स लिग जितेपछि पीएसजी समर्थकको फ्रान्समा हिंसात्मक उत्सव, ४ सयभन्दा बढी पक्राउ
deshsanchar.com · Sun May 31 07:08:50 GMT 2026

पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि समर्थकहरू अत्याधिक खुसीले होस गुमाएका छन्। फाइनलमा आर्सनललाई हराएर उपाधि जितेपछि फ्रान्स भरी फुटबल समर्थक र प्रहरीबीच हिसांत्मक झडप भएको छ। घटनापछि ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)