मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसदको प्रश्नको उत्तर दिन प्रधानमन्त्री बालेन रोस्टममा

annapurnapost.com · Sun May 31 07:51:38 GMT 2026

काठमाडौं : आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह सांसदसँगको प्रश्नोत्तर गर्न रोष्टममा गएका छन्। प्रधानमन्त्री शाहलाई सभामुख डिपी अर्याललाई सांसदको प्रश्नको उत्तरोत्तर दिन समय उपलब्ध गराएका हुन्।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री बालेनसँग प्रश्नोत्तर कार्यक्रम तय नभएको र संसदीय नियमावली विपरीत भएको भन्दै विपक्षीले भने विरोध गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)