जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड र आगजनी [भिडियाे]
hamrakura.com · Wed Sep 10 00:00:00 GMT 2025
पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड गरेका छन् । त्यहाँ रहेका प्रहरी भागपछि प्रदर्शनकारी कार्यालय भित्रै पसेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीले मंगलबार पोखरामा वितण्डा मच्चाए । प्रदर्शनकारीकै साथ पाएका कास्की कारागारका कैदीवन्दी भागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)