रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्छ : बाबुराम भट्टराई
nagariknews.nagariknetwork.com · Sat Jun 06 05:46:43 GMT 2026

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणलाई अनावश्यक आशंका र शंकाको दृष्टिले हेर्न नहुने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले बदलिँदो विश्व परिस्थितिमा नेपालको परराष्ट्र नीतिका प्रमुख आधार भूराजनीति र भूअर्थनीति हुने बताउँदै सत्ताधारी दलका सभापतिको भारत भ्रमणलाई सकारात्मक ढंगले बुझ्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)